हिजो तोलामा ९ हजार ५ सय घटेको सुनको भाउ आज थप घट्यो
हिजो तोलामा ९ हजार ५ सय घटेको सुनको भाउ आज पनि घटेको छ। सुनको मूल्य आज तोलामा २ हजार ४ सय घटेर ३ लाख ६ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको भाउ हिजो तोलामा ९ हजार ५ सय रुपैयाँ घटेर ३ लाख ९ हजारमा झरेको थियो। यसअघि गएको शुक्रबार सुनको भाउ तोलामा २ हजार ४ र बिहीबार पनि १ हजार २ सय रुपैयाँ घटेको थियो। सुनको भाउ आजसहित ४ दिनमा १५ हजार ५ सय रुप
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







