नुवाकोटको बेत्रावतीमा एउटै घरभित्र २२ जनाको शव फेला, खोजी कार्य जारी
नुवाकोट : नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा एउटै घरभित्र २२ जनाको शव फेला परेको छ । भोटेकोशीमा आएको बाढी प्रभावित क्षेत्र नुवाकोटमा आंशिकमात्र भत्किएको र पुरिएको एउटा घरबाट २२ जनाको शव निकालिएको प्रहरीले जनाएको छ।उक्त स्थानमा बाढी भुमरी परेकाले थप शव पनि फेला पर्ने आशंकामा उत्खनन् गर्ने कार्य जारी रहेको छ।बाढी लगत्तै स्थानीयले पटक-पटक उक्त घरमा उद्धार र खोजको काम गर्न आग्रह गर्दै
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







