‘जलवायु न्यायका लागि अन्नपूर्ण’ अभियान सुरु
काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्कले हिमताल विस्फोट, बाढी–पहिरोजस्ता विपद््ले ल्याउने समस्या अन्तर्राष्ट्रियकरण गर्न ‘जलवायु न्यायका लागि अन्नपूर्ण’ अभियान सुरु गरेको छ। रसुवाको भोटेकोशीको जलप्रलयले मानवीय र भौतिक क्षति बेहोरिरहेको बेला सञ्चारमाध्यमबाट यी विषयलाई प्राथमिकता साथ उठाउन सोमबारबाट यो अभियान सुरु भएको हो। संयुक्त राष्ट्र संघीय एवं क्षेत्रीय मञ्चहरूमा सशक्त
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







