त्रिशूली-१ मा उद्धार गर्न बट्टारमा बस्यो कोरियाली टोली
उद्धार तथा खोजीका लागि आएको दक्षिण कोरियाली विपद् उद्धार टोली (केडीआरटी) ले सम्पर्कविहीनको खोजीलाई तीव्रता दिन बुधबार नै नुवाकोटको बट्टारस्थित बेसक्याम्प सर्ने निर्णय गरेको छ। बिदुरमा बेसक्याप बनाउने यसअघिको तयारीलाई फेर्दै कोरियाली टोली बट्टार सरेको हो। यसअघि तय गरिएको समयभन्दा एक दिन अगावै केडीआरटी टोली बट्टारतर्फ जाने निर्णय गरेको जनाइएको छ। बट्टारलाई खोज तथा उद्धारको आधार क्षेत्र बना
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







