Thursday, 03 September 2026
USD/NPR 151.8EUR/NPR 175.9
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 54 Thursday, 03 September 2026
विश्व

उद्धारमा सघाउन अमेरिकी सेनाका दुई विमानले ल्याए लोडरसहितका उपकरण

उद्धारमा सघाउन अमेरिकी सेनाका दुई विमानले ल्याए लोडरसहितका उपकरण
स्रोत: nepalkhabar.com

राहत र उद्धारमा आवश्यक साना लोडरहरुसहित अमेरिकी सेनाको दुईवटा विमान नेपाल आइपुगेका छन्। नेपालको नेतृत्वमा भइरहेको उद्धार र राहतमा सहयोग पुग्ने गरी आवश्यक उपकरणसहितको सामग्री लिएर अमेरिकी सेनाको जहाज आइपुगेको हो। अमेरिकी राजदूतावासका अनुसार रसुवामा आएको भदौ १० को बाढीपछि उद्धार र राहतमा सघाउन ५ हजार विशिष्टीकृत सामग्री ल्याइएको हो। यसबाहेक ५०० प्राथमिक उपचार किटहरु, स्ट्रेचरहरु पनि र

सबै हेर्नुहोस् — nepalkhabar.com →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।