हङकङ : डीएबीले गर्यो नेपालका बाढी पीडितलाई २ लाख हङकङ डलर सहयोग
हङकङको ठुलो राजनीतिक पार्टी डेमोक्रेटिक अलाइन्स फर बेटरमेन्ट एन्ड प्रोग्रेस अफ हङकङ (डीएबी)ले नेपालका बाढी प्रभावितका लागि २ लाख हङकङ डलर सहयोग गरेको छ।डीएबीका नेताहरू आज (बुधबार) हङकङस्थित नेपाली महावाणिज्यदूतावास कार्यालय पुगेर उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।डिएबी अध्यक्ष तथा सांसद गेरी चान, सांसदहरू होल्डन चाउ र भिन्सेन्ट चेन, डिस्ट्रिक्ट काउन्सलरहरू बेन्नी याङ, क्रेग जो र अरुणा गुर
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







