भोटेकोशी बाढी : अहिलेसम्म १२२२ शव फेला, ८८२ शवको व्यवस्थापन
काठमाडौं : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका १२२२ जनाको शव फेला परेको छ। जसमध्ये ३४ बालक, ४३ बालिका, २३६ महिला, ४०६ पुरुषको शव र ४२१ आशिंक अंग रहेका छन्। यस्तै ८२ वटाको पनि पहिचान खुलेका छन्।प्रहरीका अनुसार बुधबार राति ८ बजेसम्म भेटिएका शवहरुमध्ये ८८२ शवको व्यवस्थापन गरिएको छ। शवको पहिचानका लागि १०९२ मृतक र ५६३ मृतकका आफन्तहरुको गरी १६५५ जनाको डिएनए संकलन गरिएको छ।बाढीमा
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







