कुलमानले भने- सुरुङ उद्धारका लागि विशेष कुनै प्रविधि चाहिँदैन, पर्याप्त उपकरण पुर्याउनुपर्छ
उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले पनि जलविद्युत् परियोजनामा फसेका मानिसको उद्धारका लागि कुनै विशेष प्रविधि नचाहिने बताएका छन्। भदौ १० को भोटेकोसी बाढीले गरेको जनधनको क्षतिलाई लिएर बिहीबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँग भेटवार्ता गरेका घिसिङले पर्याप्त उपकरण घटनास्थलमा पुर्याएर उद्धार प्रभावकारी बनाउनुपर्ने बताएका हुन्। उज्यालो नेपाल पार्टीका पदा
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







