बाढीपछि चीनको केरुङमै रोकिएकामध्ये यी ११३ जना आज नेपाल फर्किँदै (सूची)
गत भदौ १० को रसुवा बाढीका कारण चीनको केरुङमा फसेका ११३ जना नेपाली स्वदेश फर्किने भएका छन्।केरुङमा फसकेका नेपाली तातोपानी नाका हुँदै नेपाल फर्किन लागेको ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले जानकारी दिए। बाढीका कारण रसुवागढी नाकाका सहित ४० किलोमिटर भन्दा बढी सडक बगेको थियो। जसका कारण रसुवागढी नाका हुँदै केरुङ पुगेका नेपालीलाई तातोपानी नाकामार्फत नेपाल ल्याउन लागिएको हो।
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







