Thursday, 03 September 2026
USD/NPR 151.8EUR/NPR 175.9
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 54 Thursday, 03 September 2026
विश्व

एसीसी प्रिमियर कपमा नेपालको दोस्रो जित

एसीसी प्रिमियर कपमा नेपालको दोस्रो जित
स्रोत: nepalkhabar.com

नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी प्रिमियर कपमा लगातार दोस्रो जित दर्ता गरेको छ। बिहीबार भएको समूह चरणको दोस्रो खेलमा नेपालले घरेलु टोली मलेसियालाई ६ विकेटले पराजित गरेको हो। लगातार दोस्रो जितसँगै नेपाल ४ अंक जोडेर तालिकाको शीर्षस्थानमा उक्लेको छ। समूह चरणको पहिलो खेलमा नेपालले बहराइनलाई सात विकेटले हराएको थियो। मलेसियाले दिएको १०४ रनको सामान्य लक्ष्य नेपालले २१.४ ओभरमा चार विके

सबै हेर्नुहोस् — nepalkhabar.com →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।